spot_img

कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

- Advertisement -

साउन १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार कुल परीक्षार्थीमध्ये ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड (NG) भएका छन्।

गत वैशाखमा सम्पन्न परीक्षा देशभरका ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार विद्यार्थीले दिएका थिए। तीमध्ये नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार परीक्षार्थी सहभागी भएका थिए।

राष्ट्रिय परीक्षा बोर्डले नतिजा www.neb.gov.np लगायत विभिन्न वेबसाइट र एसएमएसमार्फत् हेर्न सकिने जनाएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img