spot_img

रास्वपा सभापति लामिछाने र भारतका प्रधानमन्त्री मोदीबिच भेटवार्ता

- Advertisement -

काठमाडौँ, जेठ २० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

भेटवार्तापछि भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्नुभएको छ।  मोदीले लेख्नुभएको छ । ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट्न पाउँदा खुसी लागेको छ । साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने उहाँको चाहनालाई हामी स्वागत गर्दै पूर्ण समर्थन गर्दछौँ ।’

मोदीले नेपाल र भारतबीचको ऐतिहासिक एवं जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन नयाँ सरकारसँग कूटनीतिक तथा आर्थिक क्षेत्रमा सहकार्यलाई तीव्र पारिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img