spot_img

बैतडीमा हुने अन्तरपालिका भलिबलमा विजेतालाई १ लाख २५ हजार पुरस्कार

- Advertisement -

बैतडीमा जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता यही फागुन १५ गतेदेखि हुने भएको छ।

गोठलापानीस्थित जगन्नाथ बहुमुखी क्याम्पसको खेलमैदानमा सुरू हुने प्रतियोगिताको तयारी तिव्र पारिएको आयोजक मेनेजर तेजबहादुर चन्द ट्रष्टका सदस्य तेजप्रकाश भट्टले जानकारी दिए। फागुन १८ गतेसम्म प्रतियोगितामा सञ्चालन हुने र जिल्लाका १० ओटै स्थानीय तहको सहभागिता रहने जनाइएको छ। प्रतियोगिताको विजेताले १ लाख २५ हजार ,उपविजेताले ७५ हजार पुरस्कार पाउने ट्रष्टका सचिव विनोद बहादुर चन्दले जानकारी दिनुभयो ।
यस्तै तृतीय पुरस्कार ३५ हजार,सान्त्वना पुरस्कार १५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार दिइनेछ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

कैलालीमा दसैँ मनाउन गएको मौका छोपी घरबाट सुनचाँदी तथा नगद चोरी

0
कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित वनदेवी टोलमा बस्दै आएका एक व्यक्तिको घरबाट ६ तोला सुन, २ तोला चाँदी र नगद गरी लाखौँको धनमाल चोरी भएको छ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img