spot_img

आईसीसी अध्यक्षद्वारा एनपिएल सफलतामा क्यानलाई बधाई

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
- Advertisement -

केशवराज भट्ट, बैतडी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष जय शाहले नेपाल प्रिमियर लिग (एनपिएल) सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाल क्रिकेट संघ (क्यान) लाई बधाई दिएका छन्।

क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई पठाएको पत्रमार्फत अध्यक्ष शाहले एनपिएलको उत्कृष्ट व्यवस्थापन, खेलस्तर र समग्र आयोजनाले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय छाप छोडेको उल्लेख गर्दै एनपिएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको समेत प्रशंसा गरेका छन्।

आईसीसी अध्यक्षको बधाई पत्रले नेपाली क्रिकेटको सकारात्मक प्रगतिलाई थप बल मिलेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिनुभयो ।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img