spot_img

बुद्धिजीवी परिषद बैतडीको अध्यक्ष अवस्थी चयन

- Advertisement -

नेपाल बुद्धिजीवी परिषद बैतडीको अध्यक्ष पदमराज अवस्थी चयन भएका छन् । शनिबार सम्पन्न भएको परिषदको छैटौं जिल्ला अधिवेशन पुनः अवस्थीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।

उक्त समितिको उपाध्यक्षमा जयराज भट्ट, सचिवमा भीमसिंह धामी, सहसचिवमा नरेन्द्र बोहरा, कोषाध्यक्षमा हेमा केसी लगायत अन्य सदस्यहरु चयन भएका छन् ।

तीन बर्षे कार्यकालका लागि परिषदको नयाँ कार्यसमिति चयन भएको हो । यसअघि पाचौं अधिवेशनबाट पनि पदमराज अवस्थी नै नेपाल बुद्धिजीवी परिषद बैतडीको अध्यक्षमा चयन भएका थिए ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

कैलालीमा दसैँ मनाउन गएको मौका छोपी घरबाट सुनचाँदी तथा नगद चोरी

0
कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित वनदेवी टोलमा बस्दै आएका एक व्यक्तिको घरबाट ६ तोला सुन, २ तोला चाँदी र नगद गरी लाखौँको धनमाल चोरी भएको छ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img