spot_img

सुर्नया गाउँपालिकामा कक्षा ८को परिक्षा सञ्चालन ,आज अनिवार्य अङ्ग्रेजी

- Advertisement -

सुर्नया गाउँपालिकामा आधारभुत तह कक्षा ८को परीक्षा सञ्चालन भएको छ।

२६गते बिहान ८बजे देखि सञ्चालन भएको परिक्षामा पालिका भरीमा ४१२जना छात्रछात्राहरुको सभागिता रहेको छ।

यस्तै सोमबारदेखि सञ्चालन भएको परिक्षामा सुर्नया-२स्थित बाशुदेब मा•बिमा ८३जना छात्रछात्राहरुको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक जीत बहादुर पाण्डेयले बताउनुभयो ।

चैत्र५गते सम्म सञ्चालन हुने परिक्षामा पालिकाभरीमा ८वटा परिक्षा केन्द्रहरुमा परीक्षा सञ्चालन भईरहेको पालिकाका शिक्षा शाखाका कर्मचारी गणेश कुवँरले बताए ।

बिहानै ८ बजे देखि परीक्षा सञ्चालन भइरहेको र यस बर्षको होलिपर्व पनि परिक्षा संगै परेकाले केही प्रभाव पर्न सक्ने बाशुदेब मा•बि लिस्कीटाका लेखापाल मानबहादुर चन्दले बताउनुभयो । मौसम परिवर्तनको कारणले गाउमा भाइरल ज्वरोले पनि विधार्थीहरुमा प्रभाव परेको उनले बताए ।

पालिका भरिमा शान्त तवरले परीक्षा सञ्चालन भैरहेको सुर्नया गाउपालिकाको शिक्षा शाखाले जनाएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img