spot_img

पञ्चेश्वरमा निःशुल्क मोतिबिन्दु छनौट शिविर सञ्चालन हुने

- Advertisement -

बैतडी : पञ्चेश्वरमा निःशुल्क मोतिबिन्दु छनौट शिविर सञ्चालन भएको छ। मंगलबारदेखी गणमेश्वर आधारभुत विद्यालय पञ्चेश्वर गाउँपालिका–०५ मा शिविर सञ्चालन भएको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताउनुभयो।

च्यारिटि हेल्थ फाउण्डेशन नेपालको आर्थीक सहयोग र धनगढी नेत्रालय तथा श्रीकृष्ण आँखा अस्पतालको प्राबिधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो। वडाध्यक्ष नरेश बहादुर चन्दको अध्यक्षता, गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दको प्रमुख आतिथ्य र धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्र बहादुर चन्दको बिशिष्ट आतिथ्यमा शिविरको उद्घाटन गरिएको छ।

साथै यहि जेठ ८ र ९ गतेका दिन पञ्चेश्वरको कुलाउमा वडा न ५ र ६ का नागरीकको सयुक्त आखाँ जाँच तथा अपरेशन र चस्मा वितरण हुने वडाध्यक्ष चन्दले जानकारी दिनुभयो।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img