spot_img

देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान

- Advertisement -

कात्तिक ११ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएको छ । जेनजी आन्दोलनबाट गम्भीर घाइते हुनुभएका देउवा पत्नि आरजु राणा देउवासहित थप उपचारका सोमबार राति ११ः०५बजे सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img