सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा आन्तरिक मामिला मन्त्रालयको बजेट शिक्षा र सामाजिक सङ्घ संस्थाका भवन निर्माणमा विनियोजन गरेको पाइएको छ...
वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठान ले यस वर्षको ‘वसुन्धराश्री’ पुरस्कार वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्द लाई प्रदान गर्ने निर्णय गरेको छ ।
बैतडीमा १६औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ।
बैतडीमा २२ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार ६ देखि ५९ महिनासम्मका २२ हजार ७५७ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने कार्यक्रम तय गरिएको छ ।
मातातीर्थ औँसीका अवसरमा बैतडीको पाटन नगरपालिका–९ स्थित सिद्धेस्वर माध्यमिक विद्यालय हुक्केडाडाले १९ जना ज्येष्ठ आमाहरुलाई सम्मान गरेको छ ।
बैतडी वैशाख ४ गते । आज मातातीर्थ औँसीका अवसरमा देशभर आमाप्रति श्रद्धा र सम्मान प्रकट गर्दै पर्व मनाइँदै छ । हरेक वर्ष वैशाख कृष्ण...
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ हल्दुबिनायक क्षेत्रबाट सशस्त्र प्रहरीले २१ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध किराना सामान नियन्त्रणमा लिएको छ।
सडक डिभिजन कार्यालय बैतडीले सम्झौता अनुसार काम नगर्ने तथा निर्माण कार्यमा ढिलासुस्ती गर्ने २५ निर्माण व्यवसायीलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
सुर्नया गाउँपालिका–१ मा आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ ।
आफ्नै सहकर्मीमाथि कुटपिट गरेको आरोपमा बैतडीका एक स्वास्थ्यचौकी इन्चार्जविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।