spot_img

शेयर कारोबार पुनः सञ्चालन

सोमबार प्राविधिक समस्या देखिएर अवरुद्ध भएर रोकिएको शेयर कारोबार आज सञ्चालनमा आउन लागेको हो ।

- Advertisement -

काठमाडौँ, असोज ६ गते । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले मा मङ्गलबारदेखि पूर्ववत् रूपमा शेयर कारोबार सञ्चालन हुने जनाएको छ । सोमबार प्राविधिक समस्या देखिएर अवरुद्ध भएर रोकिएको शेयर कारोबार आज सञ्चालनमा आउन लागेको हो ।

नेप्सेले आज सार्वजनिक सूचना जारी गरेर नेप्सेका ७२ कारोबार सदस्यहरूको डाटा सेन्टरका रूपमा रहेको डाटा हब प्रालिमा देखिएको प्राविधिक समस्या समाधान भएको जानकारी प्राप्ति भएपछि आजदेखि नेप्सेमा नियमित शेयर  कारोबार सञ्चालन गर्न लागिएको जनाएको छ । रासस 

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

सुर्नयाका सातै वडामा कांग्रेस इतर समूहको अधिवेशन सम्पन्न

0
नेपाली कांग्रेसको संस्थापन इतर समूहले बैतडीको सुर्नया गाउँपालिकाका सातै वडामा वडा अधिवेशन सम्पन्न गरेको छ ।

बैतडी जिल्ला भलिबल संघको अध्यक्षमा बिष्ट

0
जिल्ला भलिबल संघ बैतडीको अध्यक्षमा बसन्तप्रकाश बिष्ट चयन हुनुभएको छ।

शिक्षक नियुक्तिको विषयमा विद्यालयमा तालाबन्दी

0
पाटन नगरपालिका–१० स्थित ब्रह्म आधारभूत विद्यालयमा शिक्षक नियुक्तिको विषयलाई लिएर तालाबन्दी गरिएको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img