spot_img

बैतडीका ७१ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न

- Advertisement -

बैतडी, असोज ४ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बैतडीका ८४ वडामध्ये ७१ वडामा वडा कार्यसमिति निर्वाचन प्रक्रिया सम्पन्न भएको छ।

असोज ३ र ४ गते सम्पन्न वडा अधिवेशनअन्तर्गत जिल्लाका ७१ वडामा वडा सभापति, पदाधिकारी तथा वडा कार्यसमिति सदस्य चयन भएका हुन्। बाँकी वडाहरूको निर्वाचनसम्बन्धी विवरण प्राप्त हुने क्रम जारी रहेको कांग्रेसले जनाएको छ।

निर्वाचन प्रक्रियाबाट निर्वाचित वडा सभापति, पदाधिकारी तथा सदस्यहरूलाई कांग्रेसले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

तल क्रमश स्थानीय तहअनुसार वडा सभापतिहरुो डाटा राखिएको छ ।

दशरथचन्द नगरपालिका — वडा सभापतिहरू

१. वडा नं. १ — मान बहादुर टेर
२. वडा नं. २ — करन सिंह थलाल
३. वडा नं. ३ — अनिता नाथ
४. वडा नं. ४ — विजय बहादुर चन्द
५. वडा नं. ५ — माधव सिंह थापा
६. वडा नं. ६ — डम्बर बहादुर चन्द
७. वडा नं. ७ — –
८. वडा नं. ८ — वीरेन्द्र टमाटा
९. वडा नं. ९ — लक्ष्मीदत्त जोशी
१०. वडा नं. १० — उत्तम बहादुर चन्द
११. वडा नं. ११ — सुनील दत्त पन्त

मेलौली नगरपालिका — वडा सभापतिहरू

१. वडा नं. १ — भानी नेगी
२. वडा नं. २ — परमानन्द भट्ट
३. वडा नं. ३ — गगन सिंह भाट
४. वडा नं. ४ — राजेन्द्र बहादुर चन्द
५. वडा नं. ५ — –
६. वडा नं. ६ — करन राम पोखरेल
७. वडा नं. ७ — –
८. वडा नं. ८ — –
९. वडा नं. ९ —रामदत्त भट्ट

पाटन नगरपालिका — वडा सभापतिहरू

१. वडा नं. १ — लक्ष्मीदत्त भट्टराई
२. वडा नं. २ — पदमराज पाण्डे
३. वडा नं. ३ —शंकर सिंह भाट
४. वडा नं. ४ — गगने बिष्ट
५. वडा नं. ५ — नवराज पाण्डे
६. वडा नं. ६ — राजेन्द्र बिष्ट
७. वडा नं. ७ — गोपाल चन्द
८. वडा नं. ८ — कृष्ण सिंह महरा
९. वडा नं. ९ — दान सिंह भाट
१०. वडा नं. १० — उद्धव राज पन्त

पुर्चौडी नगरपालिका — वडा सभापतिहरू

१. वडा नं. १ — –
२. वडा नं. २ — लाल बहादुर बोहरा
३. वडा नं. ३ — इन्द्र बोहरा
४. वडा नं. ४ — नागी धानुक
५. वडा नं. ५ — –
६. वडा नं. ६ — –
७. वडा नं. ७ — केशव बहादुर ऐर
८. वडा नं. ८ — शिवलाल धानुक
९. वडा नं. ९ — दले बोहरा
१०. वडा नं. १० — नरेश बहादुर बिष्ट

शिवनाथ गाउँपालिका — वडा सभापतिहरू

१. वडा नं. १ — मदन सिंह साउद
२. वडा नं. २ — कृष्ण सिंह साउद
३. वडा नं. ३ — धन सिंह साउद
४. वडा नं. ४ — टीकाराम कोली
५. वडा नं. ५ — रवीन्द्र बहादुर चन्द
६. वडा नं. ६ — –

पञ्चेश्वर गाउँपालिका — वडा सभापतिहरू

१. वडा नं. १ — रमेश सार्की
२. वडा नं. २ — शेर बहादुर चन्द
३. वडा नं. ३ — नारायण बहादुर चन्द
४. वडा नं. ४ — गणेश राम लोहार
५. वडा नं. ५ — सौकार चन्द
६. वडा नं. ६ — –

दोगडाकेदार गाउँपालिका — वडा सभापतिहरू

१. वडा नं. १ — नैन सिंह बिष्ट
२. वडा नं. २ — धन सिंह भाट
३. वडा नं. ३ — गोविन्द सिंह गोयला
४. वडा नं. ४ — मान प्रसाद भट्ट
५. वडा नं. ५ — –
६. वडा नं. ६ — माधव प्रसाद जोशी
७. वडा नं. ७ — बलदेव भट्ट
८. वडा नं. ८ — –

सिगास गाउँपालिका — वडा सभापतिहरू

१. वडा नं. १ — गगन सिंह ढाट
२. वडा नं. २ — लक्ष्मण सिंह धामी
३. वडा नं. ३ — राम सिंह बोहरा
४. वडा नं. ४ — जय सिंह धामी
५. वडा नं. ५ — जोगा सिंह धामी
६. वडा नं. ६ — कृष्ण सिंह रोकाया
७. वडा नं. ७ — गौतम खडायत
८. वडा नं. ८ — हेमन्ती बोहरा
९. वडा नं. ९ — जीवन चन्द

सुर्नया गाउँपालिका — वडा सभापतिहरू

१. वडा नं. १ — राम बहादुर चन्द
२. वडा नं. २ — कृष्ण बहादुर पाण्डे
३. वडा नं. ३ — राधेश्याम भट्ट
४. वडा नं. ४ — कृष्णदेव भट्ट
५. वडा नं. ५ — देव महरा
६. वडा नं. ६ — भानुभक्त अवस्थी
७. वडा नं. ७ — –
८. वडा नं. ८ — बीरा महरा

डिलासैनी गाउँपालिका — वडा सभापतिहरू

१. वडा नं. १ — रामदत्त भट्ट
२. वडा नं. २ — कृष्ण राना
३. वडा नं. ३ — केशवदत्त कपाडी
४. वडा नं. ४ — शंकर सिंह बिष्ट
५. वडा नं. ५ — कृष्णदेव जोशी
६. वडा नं. ६ — विजय थलाल
७. वडा नं. ७ — –

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

सुर्नयाका सातै वडामा कांग्रेस इतर समूहको अधिवेशन सम्पन्न

0
नेपाली कांग्रेसको संस्थापन इतर समूहले बैतडीको सुर्नया गाउँपालिकाका सातै वडामा वडा अधिवेशन सम्पन्न गरेको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गोवर्द्धन कोलीको उम्मेदवारी

0
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गोवर्द्धन कोलीले केन्द्रीय सदस्य (समावेशी दलिततर्फ) पदमा उम्मेदवारी दिएका छन्।

बैतडी जिल्ला भलिबल संघको अध्यक्षमा बिष्ट

0
जिल्ला भलिबल संघ बैतडीको अध्यक्षमा बसन्तप्रकाश बिष्ट चयन हुनुभएको छ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img