spot_img

बैतडीको सुर्नयामा १ हजार ५४ जनालाई लगाईयो एचपिभी खोप

- Advertisement -

बैतडी:बैतडीको सुर्नया गाउँपालिकामा १ सय ५४ जनालाई एचपीभि खोप लगाईएको छ । उक्त पालिकामा यही माघ २७ गतेदेखी फागुन १ गतेसम्म सञ्चालन गरिएको खोप अभियान अन्र्तगत १ हजार ५४ किशोरीहरुलाई एचपीभी खोप लगाईएको हो।

पालिकाले कक्षा ६ देखी १० सम्म विद्यालयमा अध्ययनरत किशोरी र विद्यालय बाहिर रहेका किशोरीहरु गरेर १ हजार ८४ जनालाई उक्त खोप लगाउने अनुमान गरेको थियो ।

जसमध्ये पालिकाले १ हजार ५३ जना विद्यालयमा अध्ययनरत र १ जना विद्यालय बाहिर रहेका किशोरी गरी १ हजार ५४ जनालाई खोपलगाईएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिँह महराले बताउनुभयो ।

पाठेघरको मुखको क्यान्सर हुन नदिनका लागि देशैभरी सञ्चालन भएको खोप अभियान अन्तर्गत सुर्नयामा पनि खोप लगाईएको हो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img