back to top
Home स्थानीय तह बैतडीको पाटन नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी कृष्ण माबी पाटनले हात...

बैतडीको पाटन नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी कृष्ण माबी पाटनले हात पार्यो

0
376

बैतडी :बैतडीको पाटन नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी कृष्ण माबी पाटनले हात पारेको छ।
८ स्वर्ण, ३ रजत र ४ कास्य सहित चौथो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड जितेको हो । उसले कुल १५ पदक हात पार्‍यो ।
यस्तै सिगास माबी गौरीशंकर पोखरीले ६ स्वर्ण ४ रजत र दुई कास्य सहित दोस्रो भएको छ भने सिद्धनाथ मावी सिलङ्गाले ६ स्वर्ण, ३ कास्य र २ रजत हात पार्दै तेस्रो भएको छ ।

यसैगरी उदयदेव मावी किम्तोलीले २ स्वर्णसहित १६ पदक हात पारेको छ ।
प्रतियोगिता ज्ञानेश्वर मावी पाटन नगरपालिका-९ विजयपुरको खेलमैदानमा यहि माघ १६ गतेदेखि १९ गते सम्म सन्चालन भएको थियो ।

पदक तालिका यसप्रकार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here