spot_img

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र द्वारा किसानहरुलाई अनुदानमा बोका वितरण

- Advertisement -

बैतडी : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडकोे आर्थिक बर्ष २०८१/८२ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार नस्ल सुधारका लागि किसानहरुलाई बोका वितरण गरिएको छ। शुक्रबार नष्ल सुधारका लागि उन्नत जातका राँगा बोका वितरण कार्यक्रम अन्तरर्गत बोका वितरण सम्पन्न गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनकी सुचना अधिकारी रत्ना कार्कीले जानकारी दिनुभयो।

बैतडीका शिवनाथ, पञ्चेश्वर र डिलाशैनी गाउँपालिका बाहेका सबै पालिकाका किसानहरुलाई नस्ल सुधारका लागि खरी जातका २५ वटा बोका वितरण गरिएको उहाँले बताउँनुभयो। शिवनाथ, पञ्चेश्वर र डिलाशैनी गाउँपालिकाका किसानहरुको आवेदन नपरेको सुचना अधिकारी कार्कीले बताउनुभयो ।

नस्ल सुधार गरेर उत्पादन बृद्धि गर्न बोका वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका कार्यालय प्रमुख गुमानी दत्त पन्तले बताए । “बाख्रामा नस्ल सुधार भई पाठापाठी राम्रो उत्पादन हुन्छन् र ५० प्रतिशत अनुदान दिदा किसानलाई सहुलियत पनि हुने भएकाले कार्यालय प्रमुख पन्तले बताउनुभयो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

मन्त्रीपरिषद्को पाँच निर्णय सार्वजनिक

0
सरकारले सोमबार बसेको मन्त्रीपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक गरेको छ ।

सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर

0
बैतडीको सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा गोविन्दप्रसाद आचार्य हाजिर हुनुभएको छ।

पेन्सन बुझ्न जाँदै गरेका बैतडीका एक वृद्ध बाटोमै बेहोस पछि मृत्यु

0
बैतडीमा पेन्सन बुझ्न जाँदै गरेका बैतडीका एक वृद्धको बाटोमै बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img