बैतडीमा लागू औषध नियन्त्रणको माग गर्दै जगन्नाथ बहुमुखी क्याम्पस को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी थालिएको छ । ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिक रुपमा अदालतमा उपस्थित गराउन नसकिने भएकोले भिडियो कन्फ्रेसिङको माध्यमबाट उपस्थित गराउन लागिएको हो ।
ओली पक्राउपछि एमाले नेताहरूले संसद्, सडक र कानुनका माध्यमबाट प्रतिवाद गर्दै अन्य दलसँग सहकार्य गर्न तयारी थालेको छ ।
‘हामी प्रष्ट गर्न चाहान्छौँ– भदौ २३ गतेको घटनामा संलग्न सँगै २४ गतेको आगजनी र विध्वंशमा संलग्न को थिए भन्ने पनि जनताले थाहा पाउनुपर्छ ।’
जिल्ला अस्पताल बैतडीको अस्पताल व्यवस्थापन समिति अध्यक्षमा धनबहादुर क्षेत्री (जगदीश) नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएकाे छ ।
चैत्र शुक्ल नवमीका अवसरमा मनाइने रामनवमी पर्व आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ भगवान् श्रीरामचन्द्रको पूजा–आराधना गरी मनाइँदैछ ।
बैतडीका स्थानीय तहहरूमा बेरुजु रकम बढ्दो क्रममा देखिएको छ। एक आर्थिक वर्षमै जिल्लाका स्थानीय तहहरूले चार करोड ६६ लाख ७८ हजार रुपैयाँभन्दा बढी असुल गर्नुपर्ने बेरुजु थपेका छन्।
वनडढेलोका कारण बढ्दो क्षति न्यूनीकरण गर्ने उद्देश्यले बैतडीमा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ