spot_img

नेपालको १८औँ गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

- Advertisement -

नेपालीको १८औँ गभर्नर आज अर्थविद् डा. विश्वनाथ पौडेललाई नियुक्त भएका छन। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो।

अर्थ मन्त्रालयमा आजै बसेको गभर्नर सिफारिस समितिको बैठकले अर्थविद् पौडेलसहित राष्ट्र बैंककै कायममुकायम गभर्नर डा. नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो। तर पौडेल गभर्नर बन्ने यसअघि नै सुनिश्चित थियो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पौडेललाई गभर्नर बनाउने पूर्वसहमति भएको जनाएको छ।

आज पनि दुई शिर्ष नेताबिच छलफल भएको थियो। सोसँगै समितिको बैठक बसी नाम सिफारिस भएसँगै मन्त्रिपरिषद्ले आजै गभर्नर नियुक्तिलाई टुंग्याएको हो।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

शिक्षक नियुक्तिको विषयमा विद्यालयमा तालाबन्दी

0
पाटन नगरपालिका–१० स्थित ब्रह्म आधारभूत विद्यालयमा शिक्षक नियुक्तिको विषयलाई लिएर तालाबन्दी गरिएको छ ।

बैतडीबाट २५ वर्षीया युवा महिला नेतृ भागरथी भट्टको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

0
बैतडीमा हुर्किएर विद्यार्थी जीवनदेखि नै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी २५ वर्षीया युवा नेतृले नेपाली कांग्रेसको केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेश युवा महिला पदमा उम्मेदवारी दर्ता गरेकी छन्।

कांग्रेस महाधिवेशन : खस आर्यतर्फ केन्द्रीय सदस्य उम्मेदवार बने हरक सिंह बिष्ट

0
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा हरक सिंह बिष्टले केन्द्रीय सदस्य (खस आर्य खुलातर्फ) उम्मेदवारी दिएका छन्।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img