spot_img

सुदूरपश्चिमका पहाडी क्षेत्रमा वर्षा र हिमपात, चिसो बढ्यो

- Advertisement -

बैतडी , कात्तिक ११ गते ।सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी, डडेल्धुरा, बाजुरा, अछाम, कैलाली र डोटीका पहाडी क्षेत्रमा वर्षा र उच्च भागमा हिमपात भएको छ। वर्षा–हिमपातसँगै प्रदेशभर चिसो बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायुको प्रभाव र अरब सागरमा बनेको न्यून चापीय प्रणालीका कारण प्रदेशमा शुक्रबारसम्म मौसम बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसमविद्हरूले उच्च हिमाली क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेका छन्।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img