spot_img

पुर्चाैडीका नगर सदस्य ऐते लुहारको मृत्यु, पालिका द्वारा शोक बिदा

- Advertisement -

बैतडीः पुर्चाैडी नगरकार्यपालिका सदस्य ऐते लुहारको मृत्यु भएको छ।

दुवै मृर्गौला फेल भएका ५५ वर्षीय लुहारको धनगढीस्थित सेती प्रादेशिक अस्पताल उपचारका क्रममा बिहीवार राति मृत्यु भएको पुर्चाैडी नगरपालिका ३ का वडाध्यक्ष खगेन्द्र बोहराले जानकारी दिए। सदस्य लुहारको निधनमा नगरपालिकाले आज आफ्नो कार्यक्षेत्रमा शोक बिदा घोषणा गरेको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img