spot_img

चैत १ गते हालसम्मकै उच्च बनेको सुनको मूल्य आज घट्यो

- Advertisement -

चैत १ गते हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज (चैत ३ गते) केही घटेको छ। गत शुक्रबार प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज ४०० घटेर १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।

चैत १ गतेभन्दा चाँदीको मूल्य पनि आज सामान्य घटेको छ। सुनचाँदी व्यवसाय महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला रु २ हजार ४५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार ५० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुनको मूल्य प्रतिऔँस २ हजार ९ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।चैत २ गते शनिबार परेकाले शुक्रबारपछि एकैचोटि आज आइतबार सुनचाँदीको मूल्य निर्धारण गरिएको हो। 

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img