spot_img

बैतडीको शिवनाथमा (भोली) आइतबार शोक विदा

- Advertisement -

केशव भट्ट,बैतडी,२८ गते ।काठमाडौँमा भएको जेनजी (Gen-Z) आन्दोलनको क्रममा गम्भीर घाइते भएका शिवनाथ गाउँपालिका–२ का १६ वर्षीय दीपक सिंह साउदको उपचारकै क्रममा मृत्यु भएपछि गाउँपालिकाभित्रका सबै कार्यालय र शैक्षिक संस्थामा (बोली) आइतबार शोक विदा दिइने भएको छ।

गाउँपालिकाका अध्यक्ष कर्प सिंह साउदद्वारा जारी सूचनामा काठमाडौँमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै स्व. साउदको आत्माको चीर शान्तिको कामना गरिएको छ। मृतकको परिवारप्रति समवेदना प्रकट गर्दै सरकारको निर्देशनअनुसार आवश्यक सहयोगका लागि पहलहुने पनि सूचनामा उल्लेख छ।

यस शोक विदाको जानकारीका लागि सूचना सामाजिक सञ्जालमार्फत समेत सार्वजनिक गरिएको गाउँपालिकाले जनाएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img